लागू औसत ब्राउन सुगरसहित दुईजना पक्राउ

samayawaz.com

सुनसरी, सुनसरीको धरान उपमहानगरपालिका ९ देवकोटा पथ स्थित लागू औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान उपमहानगरपालिका ९ देवकोटा पद स्थित चेक जाँचको क्रममा को ३४ प १ ४ नम्बरको मोटरसाइकल चालक भारत बिहार २३ वर्षीय अदित्य सागर र २६ वर्षीय राजकुमार यादवलाई १३ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ पक्राउ परेको दुवै जनाको थप अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया