भगबती चौधरी (पूर्वमन्त्री )१९ औँ गणतन्त्र दिवसको हार्दिक शुभकामना।

samayawaz.com

१९ औँ गणतन्त्र दिवसको हार्दिक शुभकामना


नेपालको गणतन्त्र स्थापनाका लागि भएका ऐतिहासिक संघर्ष, त्याग, बलिदान र जनआन्दोलनका सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।


गणतन्त्र दिवसको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।


जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक न्याय, सुशासन र समृद्ध नेपालको आकाङ्क्षा साकार पार्न हामी सबै एकताबद्ध भई अगाडि बढौँ।


राष्ट्रको विकास, स्थायित्व, समावेशीता र ि

नेपाल कम्युनिस्ट पार्टी (एमाले)

#bhagbatichaudhary #UML #sunsari

प्रतिक्रिया