श्रम संस्कृति पार्टीले आफ्नो पार्टिगत समानुपातिक नाम टुङो लगाएको छ ।

samayawaz.com

श्रम संस्कृति पार्टीले आफ्नो पार्टिगत समानुपातिक नाम टुङो लगाएको छ ।


श्रम संस्कृति पार्टीकेन्द्रीय कार्यसमितिबैठक्ले आज चार जनाको नाम सिफारिस टुङ्याएको हो ।


पार्टीको समानुपातिक उम्मेदवारको नाम आधिकारिक रूपमा सार्वजनिक गरिएको सम्बन्धमा । श्रम संस्कृति पार्टीको तर्फबाट समानुपातिक प्रणाली अन्तर्गत सिफारिस गरिएका उम्मेदवारहरूको नाम पार्टीको निर्णयअनुसार आज मिति २०८२-१२-१ औपचारिक रूपमा सार्वजनिक गरिएको जानकारी गराएकोछ । 


आदिवासी जनजातिः पूर्ण प्रसाद लिम्बु (पूरुष (१ खस आर्य: अम्बिका देवी संग्रौला (महिला)दलितः राधिका रम्तेल (महिला) १ मधेसीः रुवी कुमारी ठाकुर (महिला) १ जम्माः ४ जना (१ पूरुष ३ महिला ) पार्टीको विधान, योग्यता तथा क्षमताको आधारमा छनोट गरिएका उम्मेदवारहरूको नाम सम्बन्धित निकायमा पठाइसकिएको र सोही अनुसार जानकारी गराउन चाहन्छु । एक मुल प्रवक्ता सत्य घले गुरुङलाई पार्टिले चयन गरेको हो ।

प्रतिक्रिया