सावित्रीले आफ्नो अटल प्रेम र विश्वासले सत्यवानको जीवन फर्काएकी थिइन् भन्नेअन्य विश्वास बोकेको यो व्रतले आज पनि हाम्रो समाजमा प्रेम धैर्यता र परिवारप्रतिको जिम्मेवारीको सन्देश दिन्छ आमा जस्ता हजारौं महिलाको श्रद्धा र आस्थाले हाम्रो संस्कार आजसम्म जीवित छ। बरसाइत व्रतको सबैमा शुभकामना।
२ जेठ २०८३, शनिवार ०२:४८ मा प्रकाशित