मोहरम पर्व मनाउने क्रममा नक्कली हतियार फेला

samayawaz.com

विराटनगर महानगरपालिका वडा नम्बर १३ सोमबारे स्थित नक्कली हतियार बोकेको अवस्थामा फेलाबारी प्रहरी कार्यालय मोरङबाट खटिएका प्र.ना. नि. सन्तोष श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त नक्कली हतियार सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया