विराटनगर, जिल्ला ट्राफिक प्रहरी कार्यलय र रानी ट्राफिक को आयोजनामा बिराटनगर १६ स्थित लागू पदार्थ सेवन गरि सवारी चलाउने चालकलाई चेकजाँच तथा कार्वाही: १३ जना चालक इ .प्र. का . रानीको नियन्त्रणमा