नेपालमा सत्ताबाहिरका दलहरूले जबरजस्ती विद्यार्थी संगठनका पक्षमा जुन वकालत गरेका छन्, त्यो तरिकाले सहि छैन र उनीहरू आफ्नो राजनीतिक बिद्यार्थीहरु मार्फत गर्न चाहन्छन् । तसर्थ सरकारलेनिर्धक्क साथमा खुट्टा नकमाइकन दलीय विद्यार्थी संगठन विश्वविद्यालयबाट हटाउनुपर्छ, जसमा देशभरका बहुसंख्यक विद्यार्थीकै समर्थन छ । बिना हिच्किचावहट र आएका सबै बाधा र चुनौती संग लडदै अगाडी बढ्नुपर्छ । विश्वविद्यालयलाई विशुद्ध प्राज्ञिक थलो बनाउने प्रस्ट हेतु कुनै कसर बाँकी राख्नु हुँदैन ।
८ बैशाख २०८३, मङ्गलबार ०८:५६ मा प्रकाशित