सुनसरीमा (APF) सशस्त्र प्रहरी बलका कडाईले तस्करहरू भागम भाग
samayawaz.com
२५ जेठ २०८३, सोमबार
सुनसरी, सशस्त्र प्रहरी बलले दुहबी क्षेत्र आसपासबाट २ लाख ५२ हजार मूल्य बराबरको सूतिको साडी बरामद गरेको छ। भन्सार छली गरी ल्याइएको साडी बरामद गरिएको हो सशस्त्र प्रहरी बल ४ नम्बर गन हेडक्वाटर सुनसरीले जनाएको छ।