कटुवा पेस्तोल सहित मानिस पक्राउ

samayawaz.com

सुनसरी , कटुवा पेस्तोल सहित एक पक्राउ 


सुनसरी ,सामाजिक संजाल टिकटकमा हातहतियार जस्तो बोकी पोष्ट भएको घटना सम्बन्धमा उल्लेखित हातहतियार बोक्ने मानिसको खोजतलास गर्ने क्रममा मिति २०८३।०२।११ गते १८:५० बजेको समयमा हातहतियार बोकी पोष्ट गर्ने मानिसको पहिचान गरी जिल्ला सुनसरी देवानगंज गाँउपालिका वडा नं.-०२ बस्ने वर्ष १७ र वर्ष १५ को दुई जना मानिसहरुलाई  फलामको घरेलु हतियार कटुवा पेस्तोल जस्तो देखिने हातहतियार समेत फेला परेको हुदाँ सो हतियार र मानिसहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेका छन् ।

प्रतिक्रिया