मोरङ , नं.३ कंकालिनी गण हे.क्वा. मोरङ, एपीएफ फिल्ड अस्पताल पकली सुनसरी र बुढीगंगा गाउँपालिका-३ स्थित नगर अस्पतालको सहकार्यमा
आयोजित स्वास्थ्य शिविर तथा स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रमबाट ११३ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्।
साथै, सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत गत श्रावण ३१ गतेदेखि भाद्र ६ गतेसम्म सोही गणमा १३ जना स्थानीय नागरिकलाई ७ दिनको वेल्डिङ तालिम समेत प्रदान गरिएको छ।
साथै, सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत गत श्रावण ३१ गतेदेखि भाद्र ६ गतेसम्म सोही गणमा १३ जना स्थानीय नागरिकलाई ७ दिनको वेल्डिङ तालिम समेत प्रदान गरिएको छ।
७ भदौ २०८३, आईतबार ०४:३० मा प्रकाशित