• गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • समाज
  • दुर्घटना
  • अपराध
  • घटना खबर
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • खेल
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय समाचार
भिडियो
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • समाज
  • दुर्घटना
  • अपराध
  • घटना खबर
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • खेल
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय समाचार
  • भिडियो
  • #हेवा खोलाको डाइभर्सन पुनर्निर्माण, सडक यातायात सुचारु #रूसको सुदूर पूर्वमा विमान दुर्घटना, ४९ जनाको मृत्यु #थाई–कम्बोडिया सीमामा घातक झडप, ११ सर्वसाधारण र एक सैनिकको मृत्यु #प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी #दुहबीमा आगलागी : दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास

  • सुनसरीको इनरुवाबाट लागु औषध सहित दुईजना पक्राउ

    १७ ब‌ैशाख २०८३
  • बर्डफ्लु रोकथामको लागि एक्सनमा अशोक चौधरी

    १५ ब‌ैशाख २०८३
  • बाल अधिकार तथा बाल विवाह अन्त्य विषयक प्रदेश स्तरीय दुई दिने कार्यशाला सम्पन्न इटहरी घोषणापत्र....

    ११ ब‌ैशाख २०८३
  • दलीय विद्यार्थी संगठन विश्वविद्यालयबाट हटाउ

    ८ ब‌ैशाख २०८३
  • नागरिकमैत्री व्यवहार अपनाउन निर्देशन

    ७ ब‌ैशाख २०८३
  • ईलाका प्रहरी कार्यालय लौकहिले लागु औषध गाँजा र मोटरसाइकल बरामद

    ७ ब‌ैशाख २०८३
  • सुनसरीको देवानगज गाउँपालिका ४ मुसरी टोलमा प्रहरीले अवैध कपडा बरामद गरेको छ।

    ३० चैत २०८२
  • सुनसरीमा हुन्डी सङ्घका ६ लाख भन्दा बढी नगदसहित दुईजना पक्राउ

    ३० चैत २०८२
  • भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास को समस्या तीन वर्ष अगावै समयमै समाधान गर्ने घोषणा गरिएको....

    १८ चैत २०८२
  • प्रहरी केवल लाठी बोक्ने यन्त्र होइन। संकटमा एम्बुलेन्स र मुस्कान सहितको सेवा दिने नागरिकको मामाभन्जा....

    १७ चैत २०८२
  • हामी निश्चिन्त सुत्न सक्छौं भने, त्यो प्रहरीहरूको जाग्रामको परिणाम हो।

    १७ चैत २०८२
  • लागू औषध ट्याब्लेट/क्याप्सुल सहित मानिस नियन्त्रणमा

    १२ चैत २०८२
    • ‹
    • 1
    • 2
    • 3
    • 4
    • ›
लोकप्रिय ताजा समाचार

नेपाली कांग्रेसका यूवा नेता राजु मास्केको गम्भीरध्यानाकर्षण

नेपाली कांग्रेस युवा नेता राजु मास्केको गणतन्त्र दिवस....

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

विराटनगरमा रोलकका क्रममा हवलदार बइजु सहनीको मृत्यु

विराटनगर १६ स्थित एउटा कोठामा छापाहानी प्रहरीले दुई....

  • सुनसरी,मोरङ र झापा बाट प्रतिबन्धित लागू औषधसहित ७ जना पक्राउ।
  • लागू औषध वनसुगरसहित मानिस पक्राउ
  • भगबती चौधरी (पूर्वमन्त्री )१९ औँ गणतन्त्र दिवसको हार्दिक शुभकामना।
  • नेपाली कांग्रेस युवा नेता राजु मास्केको गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना।
  • गणतन्त्र दिवस २०८३ : लोकतन्त्र, अधिकार र उत्तरदायित्व" गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना २०६५ साल जेठ १५ गते संविधानसभाको ऐतिहासिक पहिलो बैठकद्वारा घोषणा गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, बलिदान र परिवर्तनको आकांक्षाको प्रतिफल हो। यस ऐतिहासिक अवसरमा लोकतन्त्र, गणतन्त्र तथा नागरिक अधिकार स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा बेपत्ता हुनु भएका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु। गणतन्त्र दिवसको यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। आजको आवश्यकता केवल गणतन्त्रको उत्सव मनाउनु मात्र होइन, यसको मर्म र जनअपेक्षालाई व्यवहारमा उतार्नु पनि हो। जनताले परिवर्तनसँगै सुशासन, पारदर्शिता, रोजगारी, आर्थिक समृद्धि र सामाजिक न्यायको अनुभूति गर्न चाहेका छन्। तर अझै पनि नागरिकहरू निराशा, बेरोजगारी, महँगी र सेवा प्रवाहको कमजोरीबाट पीडित छन्। त्यसैले वर्तमान सरकारलाई जनताको भावना र संविधानको मर्मअनुसार काम गर्दै सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, युवालाई देशमै अवसर सिर्जना गर्न तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै जनविश्वास मजबुत बनाउन आग्रह गर्दछु। गणतन्त्रको वास्तविक सफलता तब मात्र सुनिश्चित हुन्छ, जब राज्यका हरेक गतिविधिमा जनताको सहभागिता, सम्मान र अधिकारको प्रत्याभूति हुन्छ।

हाम्रो टीम

अध्यक्ष : युगनन्दन मुखिया

संयोजक : दिपक सहनी

सम्पर्क

सूचना विभाग द.प्र.प.. (प्रक्रियामा छ।)

प्रेस काउन्सोल नेपाल सुपीकरण प्रमाण पत्र नम्बर.. (प्रक्रियामा छ।)

© 2026 samayawaz.com सर्वाधिकार सुरक्षित
हाम्रो बारेमा सम्पर्क
Powered by: PPSG TECH Private Limited.